१२ शहरमा ‘मायाबी’को माइकिङ

फिल्म ‘मायावी’ बुधबारदेखि रिलिजमा आउँदैछ । यो फिल्मको प्रचार आक्रामक रुपमा भइरहेको छ । नायक पल शाहले फिल्मको प्रचार महोत्सवमा गरे । अब, यसको निर्माणपक्षले ग्राउन्ड जिरो प्रचारलाई आरम्भ गरेको छ ।देशका विभिन्न १२ शहरमा फिल्मको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, फिल्मको प्रचार पूर्वदेखि…