यस्तो छ सौगात–श्रृष्टीको ‘भाइरल गोर्खे’को फस्टलुक

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई रोमान्टिक तरिकाले प्रस्तुत गर्दै फिल्म ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्मको प्रदर्शन मिति समेत निर्माणपक्षले तय गरेको छ । निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्मलाई आगामी बर्षको जेठ ३० गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । पोस्टरमा नायक मल्ललाई सामाजिक संजालमा लाइभ बसेको…