‘एक्लो–१’मा ‘एरियल’ कविता

मोडल कविता नेपालीको डेब्यू फिल्म ‘एक्लो–१’ कहिले रिलिज हुन्छ पक्का छैन । तर, यसको निर्माणपक्षले आज उनको गेटअपसहितको पोष्टर भने सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा कवितालाई ‘एरियल’को भूमिकामा देखाइएको छ । कविताको गेटअपले पनि फिल्मप्रति र उनको भूमिकाप्रति दर्शकको चासो बढ्ने देखिन्छ ।‘एक्लो’मा कविताको साथमा नायक प्रदीप खड्का, नायिका बेनिशा हमाल लगायतका कलाकारहरुको पनि…