फिल्म ‘हरि बहादुरको जुत्ता’को छायांकन सुरु भएको छ । आज शुभसाइत गर्दै फिल्मको निर्माण सुरु भएको जानकारी दिइयो । आज सूर्यविनायक मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा पूजा गर्दै औपचारिक रुपमा छायांकन सुरु भएको जानकारी दिइएको हो । यो फिल्मको शुभसाइत समारोहमा नायक प्रकाश सपुत बाहेक अन्य मुख्य कलाकारहरुको उपस्थिती थियो । फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की,…