चम्किदैछ परिक्षा लिम्बुको करिअर

फिल्म ‘जारी’मा काम गर्दा कलाकार परिक्षा लिम्बुलाई दर्शकले खासै नोटिस नै गरेनन् । तर, फिल्म ‘पुजार सार्की’मा उनी सह–नायिकाको रुपमा देखिइन् । यो फिल्ममा नायक प्रदीप खड्काको जोडीको रुपमा देखिएपछि भने परिक्षा दर्शकमाझ परिचित भइन् । तर, फिल्मको क्रेडिट प्रदीपको भागमा गयो ।तर, फिल्म मेकरको नजरमा भने उनी परिरहेकी छिन् । हालैमात्र उनले फिल्म ‘सोल्टिनी’मा…