दर्शकलाई रुवाएको फिल्म ‘जुना’को टिजर सार्वजनिक गरिएको छ । माघको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा छोरीको पीडा छ । बाल बिबाहको कथामा निर्माण भएको फिल्मले विभिन्न ठाउँका दर्शकलाई रुवाएको छ । यो फिल्मको च्यारेटी शोमा दर्शक बेहोस भएर अस्पताल भर्ना गर्नु परेको निर्माणपक्षले बताएको छ ।दीपक प्रसाद घिमिरेको निर्माणमा तयार भएको यो…