‘जेरी अन टप’मा कस्तो छ आँचल र केदारको गेटअप ?

लुक्लाको छायांकन सकेर फिल्म ‘जेरीः अन टप’को टिम काठमाडौंमा छ । यो फिल्मको छायांकन हाल काठमाडौंमा धमाधम चलिरहेको छ ।यसैबिच, फिल्मको छायांकन चलिरहँदा मुख्य दुई कलाकार केदार घिमिरे र आँचल शर्माको गेटअप बाहिरिएको छ । केदार आफैले सामाजिक संजालमा आँचलसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।उसो त, आँचल र केदारको नायक अनमोल केसी र नायिका जसिता…