मनोज गजुरेल अब ‘कमेडी दरबार’का ‘महाराजा’

विजय बरालले छाडेपछि ‘कमेडी दरबार’मा नयाँ ‘महाराजा’ भित्रिएका छन् । विजय बरालले व्यस्त भएपछि यो शो छाडेका थिए ।अब, उनको ठाउँमा हाँस्य कलाकार मनोज गजुरेलको प्रवेश भएको छ । मनोज अब शोका नयाँ ‘महाराजा’को रुपमा देखिने भएका छन् । उनी, २७ औं एपिसोडबाट दर्शकमाझ देखिनेछन् ।पत्रकार सम्मेलनमा विजय बराल र गौरी मल्लसहित शोका सहभागीहरुको उपस्थिती…