गायक तथा नायक प्रकाश सपुतले यो वर्ष तीज गीत सार्वजनिक गर्ने भएका छन् । उनले, सार्वजनिक गर्न लागेको तीज गीतको नाम ‘नाइँ भनेसी नाइँ’ राखिएको छ ।निरन्तर फिल्ममा काम गर्न थालेपछि सपुतले बजारमा नयाँ गीत सार्वजनिक गर्न सकेका थिएनन् । तर, अब उनले जरा नै आफ्नो गीतसंगीत भएको भन्दै श्रृजनामा फर्किएको उल्लेख गरेका छन् ।यो…