१३ बर्षको उमेरमा बाल गायक सचिन परियारको निधन

केही बर्ष अगाडि आफ्नो गीत संगीतको मार्फत दर्शकको मन जितेका गायक सचिन परियारको निधन भएको छ । उनको आज बिहान टिचिङ अस्पताल, महाराजगञ्जमा निधन भएको हो । उनको १३ बर्षको उमेरमा निधन भएको अस्पतालले जनाएको छ ।स्वास्थ्य अवस्थामा समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा…