नीशा सुनारले ल्याइन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स

काठमाडौं - गायिका नीशा सुनारले नयाँ गीत ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक गरेकी छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएकी नीशाले नेपाल आएका बेला यो रमाइलो शैलीको गीत सार्वजनिक गरेकी हुन्। गीतमा नीशा सुनार र खेम सेन्चुरीको स्वर रहेको छ। रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री…