प्रमोद खरेलको स्वरमा ‘किन रून हुन्न र मर्दले’ सार्वजनिक

काठमाडौं– बहुचर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । आरजे समेत रहेका राम शर्माका शब्द सृजना रहेको गीतमा संगीत रोशन सिंहले भरेका छन् । विशाल निरौलाको एरेन्ज रहेको छ । विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको भिडियोमा प्रेम, रोमान्स र विरहले भरिएको छ…