एमएसएम एपमा अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ सार्वजनिक हुने भएको छ । १२ भागमा खिचिएको यो वेब सिरिजलाई वैशाखको दोस्रो साताबाट प्रशारण गर्ने तयारी एपको छ ।नेपाली ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको यो पहिलो वेब सिरिज हो । १२ भाग नै एकसाथ यो ओटीटीमा रिलिज हुनेछ । यो सिरिजलाई विमलेश अधिकारीले…