भोलि हुने भनिएको फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम स्थगीत गरिएको छ । दर्शकको बिचमा बसेर ट्रेलर सार्वजनिक गर्ने घोषणा यसको निर्माणपक्षले गरेको थियो ।भोलि बेलुकी ५ बजे भृकुटीमण्डपमा ट्रेलर रिलिजको कार्यक्रम राखिएको थियो । यसका लागि उनीहरुले रकम पनि तिरिसकेका थिए । तर, समाजवादी मोर्चाको शक्ति प्रदर्शनका कारण यो कार्यक्रम स्थगीत गरिएको हो ।चैत्रको २९…