के श्रृष्टि र सौगात बिहे गर्दैछन् ?

नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठको इन्गेजमेन्ट हुन लागेको चर्चा चलिरहेको छ । चैत्रमा उनीहरुले इन्गेजमेन्ट गर्न लागेको खबर बाहिरिएको हो ।तर, बुधबार आयोजित फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने श्रृष्टिले यो कुरा अस्विकार गरिन् । उनले, सौगातसँग आफू फेरि निकट भएको कुरा भने स्विकार गरिन् ।उनले, सौगात र आफूले पहिले पनि झगडा गरेर…