सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन ४६ दिन लगाएर दाङमा गरिएको छ । अब, फिल्मको छायांकन १० दिन काठमाडौंमा गरिने निर्माणपक्षले बताएको छ । निर्देशक चौधरीका अनुसार, १० दिनसम्म खिचेपछि फिल्मको सम्पूर्ण छायांकन सकिनेछ । यो फिल्मको छायांकन चरणमै सम्पादन र भीएफएक्सको काम पनि भइरहेको छ । यसैले, यो फिल्म चैत्र…