फिल्म ‘दुखी आत्मा’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्म रिलिज दुई साता मात्र बाँकी रहेको समयमा निर्माणपक्षले पहिलो गीत रिलिज गरिएको हो । ‘जुनी जुनी भरीलाई’ बोलको रोमान्टिक गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको…