शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा केही सुखद सन्देश दिने अपेक्षा नेपाली फिल्मीकर्मीहरुलाई थियो । दयाहाङ राई, जितु नेपाल जस्ता कलाकारहरु भएको यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा सबैमा थियो । तर, फिल्मको व्यापार चिसियो ।निर्माणपक्षले ६ दिनमा करिब डेढ करोड नजिकको ग्रस कलेक्शन गरेको आँकडा दिएपनि त्यो पत्याउने आधार छैन ।…