फिल्म ‘माइतीघर’को छायांकन सुरु नहुँदै नव–नायिका दिकिला शेर्पाले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, साइन गरेको नयाँ फिल्मको नाम ‘कुस्ती’ हो ।अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्मको टिमसँग कागजी संझौता गरेर दिकिलाले वर्कशप समेत जोइन गरिसकेकी छिन् ।यो फिल्ममा नायक धिरज मगर र नायिका मिरुना मगरले काम गर्ने पक्का भइसकेको छ ।…