इलामबाट सुरु भयो ‘सोल्टिनी’को छायांकन

फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । ३१ दिनको सेड्यूल तय गर्दै छायांकन सुरु गरिएको हो ।मंगलबार इलामको रोङमा रहेको सानो पाथिभरा मन्दिरामा शुभसाइत गर्दै यो फिल्मको छायांकन सुरु गरिएको हो । अर्जुन सुवेदीको निर्देशनमा तयार हुने यो फिल्ममा प्रकाश सपुत, परिक्षा लिम्बु, सब्बु गुरुङ, सुन्दर धिताल लगायतको अभिनय रहनेछ । यी चार कलाकारले मुहुर्त…