‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै आपत्ति,होच्याउने र अपहेलित गर्ने आरोप

काठमाडौँ – देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गीत–संगीतको विरोध गरेका छन्। विज्ञप्तिमा भनिएको छ, "कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएका मौलिक कला, संस्कृति, परम्परा र पूजनीय…