फिल्म ‘माइतीघर’मा भित्रिएसँगै दिकिला शेर्पाको चर्चा नेपाली मिडियामा चल्न थालेको छ । यसपटक, रोहितले आफ्नो फिल्ममा नयाँ नायिका भित्राएका छन् । उसो त, फिल्ममा मुख्य नायिकाको रुपमा उपासना सिंह ठकुरीले काम गर्ने पक्का भइसकेको छ । फिल्ममा केदार घिमिरे र प्रकाश सपुतले पनि काम गर्ने फाइनल भइसकेको छ ।फिल्मका लागि अझै एक जना नायक फाइनल…