पलको बिहेको चर्चा के हो ?

नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाहको बिहे चर्चाले यतिबेला सामाजिक संजाल रंगिएको छ । नायक शाहले माघ महिनामा बिहे गर्न लागेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु उत्साहित छन् । यो बिषयमा पल शाहले भने केही पनि बोलेका छैनन् । तर, उनको बिहेको आन्तरिक तयारी भने धुमधामले अगाडि बढेको चर्चा छ ।सामाजिक संजालमा केही नायिका…