फ्यानहरु ठगिएको भन्दै सलमान खानले गराए सचेत

काठमाडौं– बलिउड अभिनेता सलमान खानको नाममा ठगी भएको भनेर सलमान र उनका टिमले फ्यानलाई सचेत गराएका छन् । हाल सलमानको अमेरिकामा कुनै टुर नभएको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ । साथै युएस टुरको नाममा ठगी गर्नेविरूद्ध कानुनी प्रक्रियामा जाने बताइएको छ। ‘तपाईहरूको जानकारीको लागि सलमान खान या उनीसँग जोडिएको कम्पनीले युएसमा कुनै कन्सर्ट आयोजना…