काठमाडौं– यस वर्षको बडादशैंको छेकोमा सार्वजनिक हुन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा–५ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न गरेको संघर्ष फिल्मको कथा रहेको अनुमान गरिएको छ । इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा ‘छक्कापञ्जा’का पुराना सिरिजहरुमा जस्तै कमेडीको मज्जा दिने प्रयास…