काठमाडौं– आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । लोक शैलीमा तयार गीतले दुई व्यक्तिको प्रेमकथा बोलेको छ । सार्वजनिक गीतमा सविन सुवेदी र बेनिशा पौडेलको…