पशुपतिनाथको दर्शन गरि आजको राशिफल हेर्नुहोस

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कलहको योग रहेको छ । खर्च हुने, विवाद पनि बढ्नेछ तर,…