बिश्वमा धेरै अद्भूत बच्चाको जन्म हुने गर्छ । धेरै आमाबाबुले सोच्नै नसक्ने अनौठो बच्चाको पनि जन्म दिएका छन् । यस्तै मुम्बईमा एक अनौठो बच्चा जन्मिएको छ । उक्त बच्चा हेर्दा वृद्ध जस्तो देखिन्छ । मुम्बईको अस्पतालमा जन्मिएकी बच्चीलाई देखेर आमा पनि अनौठो मानिन् । उनी दुध पिलाउन पनि डर मानिन् । सँसारमा अद्भूत बच्चाको जन्म…