कोठीले बताउँछ तपाईको भाग्य, शरीरको विभिन्न ठाउँमा भएका कोठीका संकेत जनिराखानुस !

कोठीले बताउँछ तपाईको भाग्य, शरीरको विभिन्न ठाउँमा भएका कोठीका संकेत जनिराखानुस ! हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ । धेरैपटक…