ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार !

ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार ! पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागत*द्वार बनाइएको छ । भक्तजनको सामग्री, भक्तजनकै लागि भन्ने उद्देश्यले स्वागत*द्वार निर्माण गरिएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको स्वागत*द्वार । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्री*लाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण…