श्रीमती र छोराछोरीबाट छुट्कारा पाउन आफ्नै मृत्युको नाटक

अमेरिका– अगस्ट १२ मा अमेरिकाको विस्कन्सिन राज्यको वाटरटाउनबाट ४४ वर्षिय पुरुष हराए । तीन सन्तानको पिता र्‍यान बोर्गवार्ड्ट ग्रिन लेकमा डुङ्गाबाट सयरका लागि गएका थिए । छोटो समयको लागि ग्रिन लेकमा गएका उनी फकिएर आएनन् । उनी नफर्किएपछि तत्कालै खोजी कार्य सुरु गरियो । तालमा पल्टिएको अवस्थामा उनको डुंगा भेटियो । तान नजिकको पार्कमा उनको…