किन ? महिलाको पेटमा अडिँदैनन् कुरा, एक सोधको तथ्य यस्तो छ

भनिन्छ, केटि मान्छेको रुद्रघन्टी हुँदैन,यसो भन्नुको अर्थ महिलाहरु कुनै पनि कुरालाई लामो समयसम्म मनमा राख्न सक्दैनन् । ‘अरु कसैलाई नभन्नु नि है !’ भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् । यसरी गोप्य कुरा कसैलाई चुहाउने उनीहरुको नियत त पक्कै पनि हुँदैन । तर, यस्ता कुरा एक न एकजनालाई नभनी…