आँपलाई फ्रिजमा राख्नु हुन्छ कि हुदैन ?

      काठमाडौँ - अहिले आप को मौसम भएको ले यतिबेला बजारमा जताततै आँप नै आप छ । कसैलाई आँप काटेर खान मन पर्छ त कसैले नकाटी कन खान मन परछ। कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खाने गर्छन । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले…