शिक्षा–स्वास्थ्य कर खारेजीको स्वागत गर्दै धमलाको माग: बिजुली, कृषि र पठाओको कर पनि हटाऊ

काठमाडौं । पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान’का अध्यक्ष ऋषि धमलाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर खारेज गर्ने निर्णयको स्वागत गर्दै बिजुली, कृषि तथा राइड सेयरिङ (पठाओ) मा लगाइएका कर पनि हटाउन माग गरेका छन्। मंगलबार साँझ आयोजित स्वतन्त्र नागरिक अभियानको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले मंगलबार बिहान शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको…