काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परिक्षाको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् । १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्ग्रेडेड भएका हुन् । एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ‘सैद्धान्तिक तर्फ अन्य…