भक्तपुर– नेसनल प्याव्सन भक्तपुरको अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका– ५ कटुन्जेस्थित अले आयोजनामा बुधबार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्म का विद्यार्थीहरु बीच ‘हाम्रो गाऊँ सफा ठाउँ’ शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा…