मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । मरिचलाई चिया ,अचार, तरकारी आदिमा प्रयोग गरिन्छ। जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण…