काठमाडौं– यतिबेला सामाजिक सञ्जालमा एउटा अबोध बालकको तस्बीरले सबैको ध्यान खिचिरहेको छ । तस्बीरमा विद्यालय पोशाकमा एक सात वर्षीय बालक छन् जसको गाला र निधारमा ठूला अक्षरले केहि लेखिएको छ । दृश्यमा देखिएका बालक हुन् उदयपुरको कटारी नगरपालिका वडा नं– २ को कमला आधारभूत विद्यालयका विद्यार्थी । उनको गाला र निधारमा ठूला अक्षरले लेखिएको छ, ‘मेरो…