इरानका कार्यवाहक स्वास्थ्य मन्त्रीलाई नै कोरोनाभाइरस ! सेयर गरौ

इरानका कार्यवाहक स्वास्थ्यमन्त्री इराज ह्यारिचीलाई नै कोरोनाभाइरसको संक्रमण देखिएको छ। ह्यारिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार ह्यारिचीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालय प्रवक्ताले आइआरएनएसँग दिएको अन्तर्वार्ताअनुसार मन्त्रीले आफूलाई कमजोर महसुस गरेका थिए। लगत्तैको स्वास्थ्य परीक्षणपछि उनको भाइरस…