मह र लसुनको प्रयोग भइरहेको हुन्छ । यिनको फाइदाबारे हामी केही जानकार पनि हुन सक्छौं । महमा एन्टिबायटिक, एन्टिब्याक्टेरियल गुण र लसुनमा एलिसिन र फाइबर हुने हुँदा धेरै प्रकारको पोषक तत्व पाइन्छ । तर, तपाईलाई यी दुबै चिज मिलाएर खाएमा मानव स्वास्थ्यका लागि के फाइदा पुर्याउँछ भन्ने थाहा नहुन सक्छ । महमा डुबाइएको लसुन खाएमा…