अमरेशले जितेलगत्तै कांग्रेस नेतामाथि सांघातिक आक्रमण, अस्पताल भर्ना

सर्लाही - सर्लाही ४ मा अमरेशले चौथोपटक चुनाव जितेलगत्तै ज्यादती सुरु भएको छ । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। दिउँसो करिब १२ः१० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता…