काठमाडौं - एमालेका संस्थापक महासचिव मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले एमालेको परराष्ट्र मामिला विभाग सदस्यबाट राजीनामा दिएकी छन् । उनले तीन दिनअघि नै सदस्यबाट राजीनामा दिएकी हुन् । तर यसबारे औपचारिक रूपमा बाहिर ल्याइएको छैन । विभाग प्रमुखमा पार्टी सचिव रघुवीर महासेठ छन् । मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी अहिले मदन…