तराई मधेश सधैं कांग्रेसको आधार किल्ला, गगन थापा सर्लाही झरेपछि बदलिँदै छ मतदाताको मन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट उम्मेदवार बनेसँगै नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ । आफूले लगातार तीनपटक जितेको काठमाडौं ४ हापेर गगन किन मधेशको कोर क्षेत्रमा पुगे ? भन्ने जिज्ञासा धेरैमा उब्जेको छ । नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई मात्रै होइन, अन्य दल र समर्थक पनि अहिले गगन सर्लाही ४ बाट…