काठमाडौं - आगामी साउन २० गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् बैठक लामो समयसम्म स्थगित भएसँगै विभिन्न दलका सांसदहरू विदेश यात्रामा लागेका छन् । स्वयं सभामुख देवराज घिमिरे स्विटजरल्यान्डको भ्रमणमा निस्किएका छन् । कोही सांसद अमेरिका, कोही चीन, कोही भारत त कोही काजिकास्तानको भ्रमणमा निस्केका छन् । तर यतिबेला १४ जना सांसदको बिजेपी…