भण्डारीकी छोरी उषाकिरणको असन्तुष्टिले देखाउँछ भावी दिनमा एमालेमा ठूलै हलचल मच्चिनेवाला छ

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीति गर्न प्रतिबन्ध लगाइएपछि पक्ष विपक्षमा बहस जारी छ । एमालेमै पनि यो घटनाले तीव्र ध्रुवीकरण अगाडि बढेको छ । केहीले समर्थन र कसैले विरोध गरिरहेका छन् । भण्डारीकी सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी छिन् । मंगलबार…