काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू एमाले अध्यक्ष बन्ने दाबी गरेकी छन् । इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ दिएकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनुपर्ने र आफूलाई केपी ओलीले साथ दिने…