घेराबन्दीमा माधव नेपाल, पटकपटक अख्तियारमा बयान

काठमाडौं - एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेयता माधवकुमार नेपालको दिनदसा बिग्रिएको छ । एमाले अध्यक्ष केपी ओलीसँगको इगोका कारण नेपालले २०७८ भदौमा विद्रोह गर्दै एकीकृत समाजवादी गठन गरेका थिए । नयाँ पार्टी खोलेर अध्यक्ष भएयता उनले दुईपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिनुपरेको छ । पूर्वप्रधानमन्त्री नेपालले पहिले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा…