काठमाडौँ - ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विकासको काम र विपदमा परेकालाई सहयोग गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै दुःख दिने गरेको गुनासो गरेका छन् । आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रममा उनले काम गर्न नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् । उनले कुनै पनि काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन…