बालेनलाई कार्यपालिका बैठकभन्दा राजुनाथ पाण्डेको चिन्ता धेरै

काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन यतिबेला कार्यपालिका बैठक नराखेका कारण विवादमा छन् । उपप्रमुख सुनिता डंगोलसहित सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले बालेनलाई कार्यपालिका बैठक राख्न दबाब दिइरहेका छन् । तर बालेन पाँच महिनादेखि कार्यपालिका बैठक राख्न मानिरहेका छैनन् । बरु यसबीचमा बालेनले विभिन्न देश र स्वदेशमै पनि विभिन्न जिल्लाको भ्रमण गरेर समय कटाएका…