काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गर्ने एक तन्दुरी होटललाई जरिवाना गरेको छ । महानगरपालिकाको नगर प्रहरी बलले वडा नम्बर १४ कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेलले सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कारबाही गरेको हो । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ । पछिल्लो समय…